कहिले पशुसँग त कहिले खेलौना र कारसँग सहबास । यस्तैमा निकै अनौठो यौन व्यवहार देखाएका छन् न्युजिल्याण्डका एक पुरुषले । त्यहाँका एक युवकले सडकसँग सम्भोग गरेको भिडियो निकै भाइरल बनेको छ ।
इन्टरनेटमा सार्वजनिक भएको भिडियो अनुसार एक युवक सडकमा आफ्नो यौनांग धसिरहेको देखिएको छ । सबैभन्दा पहिले उक्त भिडियो सोसल साइट रेडिटमा पोष्ट गरिएको थियो ।
कुनै कार्यालयमा काम गर्ने एक कर्मचारीले आफ्नो अफिस नजिकको सडकको कार पार्कमा यस्तो कर्म गरिररहेका ती युवकको भिडियो खिचेर सोसल साइटमा अपलोड गरेका हुन् ।
source:http://www.onlinekhabar.com/2016/06/442882/
Post a Comment